Advertisement

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

शनिबार काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।
अहिले आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराले जानकारी दिए ।औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको बताएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने विवरण आएको छैन ।