Advertisement

जाजरकोटमा ५.२ म्याग्निच्युडको भूकम्प

शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा जाजरकोट केन्द्र बिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्लो समय विभिन्न ठाउँलाई केन्द्र बिन्दु बनाएर भुकम्प गईरहेको छ ।