Advertisement

हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छत्यसैले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली भएको छ ।देशका अधिकांश भू-भागहरूमा तापक्रम वृद्धि हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।वर्षाको सम्भावना कम रहेकोले सुख्खापन, आगोलागी तथा वायू प्रदूषण बढ्दै जाने सम्भावना छ ।