आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा नेपाल सुपर लिग (एनएसल) २०२५ को दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुदैछ ।
शनिबार सुरु भएको एनएसएलको तेस्रो संस्करणमा ७ टोली सहभागी छन । लिग चरणमा ६ खेल मात्र हुने भएकोले दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछन ।एनएसएलमा गत संस्करण डेब्यु गरेको झापाले बुटवल लुम्बिनीलाई १-० ले हराएको थियो ।
नेपाल सुपर लिगमा बुटवल लुम्बिनी र झापा एफसी खेल्दै












