सोमबार सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको छ ।
उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पक्राउ गरिएको हो । उनलाई काठमाडौँको टोखाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ












