आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बस्दै छ ।
बैठकमा नेकपा एकीकृत समाजवादी,नेपाल समाजवादी लगायत पार्टीसँग,एकता,पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।
माओवादीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बस्दै












