प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । निर्वाचन आयोगमा दर्ता रहेका सम्पूर्ण दलहरुलाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिने उद्देश्यले छलफल गर्न लागिएको बताइएको छ ।
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्दै












