नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने भएको छ ।
एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ। महाधिवेशनअघि सचिवालय बैठक बस्न लागेको हो।बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
नेकपा एमालेको सचिवालय बैठक दिउँसो १ बजे बस्दै












