राजनिति समाचार दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै KHOJ SANJAL कार्तिक २३, २०८२ 0 आज दिउँसो १ बजे राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।बैठक संसद सचिवालयको भवनमा बस्ने भएको छ । बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । Post Views: 175
समाचार समाज अपाङ्गता भएका आदिवासी जनजाति महिलाका सवालमा शब्द चयनमा ध्यान दिनुपर्छ KHOJ SANJAL असार २४, २०८३
समाचार समाज अपाङ्गता भएका आदिवासी जनजाति महिलाका सवालमा शब्द चयनमा ध्यान दिनुपर्छ KHOJ SANJAL असार २४, २०८३