Advertisement

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

आज बिहान सवा ६ बजे गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।
भूकम्पले कति क्षति र्पुयाएको छ भन्ने वृस्तित जानकारी भने आएको छैन । २०७२ सालको भूकम्पपछि विभिन्न ठाँउमा केन्द्र विन्दु भएर भूकम्प आउने क्रम जारी रहेको छ ।