काठमाडौंको मदन भण्डारी कलेज नजिक धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन ।
मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला












