सोमबार बिहान तारकेश्वर नगरपालिका-८ स्थित फुटुङस्थित टुसाल खेल मैदान नजिकै रेलिङमा झुन्डिएको अवस्थामा एक युवती मृत फेला परेकी छिन ।
मृत भेटिएकी युवती अन्दाजी २२/२३ वर्षकी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको बोहराले जानकारी दिए ।
काठमाडौंको तारकेश्वरमा युवती मृत फेला












