मंगलबार काठमाडौंको टेकु दोभानमा एक युवती मृत फेला परेकी छन ।
काठमाडौं महानगरपलिका-१२ टेकस्थित टेकु दोभानमा २२ वर्षीया रितु मगर मृत फेला परेको प्रहारीले जनाएको छ ।काठमाडौं महानगरपालिका-१६ म्हैपी बस्ने मगरको घर काभ्रे भएको प्रहरीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
काठमाडौंको टेकुमा एक युवती मृत फेला












