नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको लागि तय भएको बैठक स्थगित भई आज बस्ने लागेको हो । अध्यक्ष ओलीलाई रुघाखोकीले सताएपछि शनिबारको बैठक स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए ।
एमालेको सचिवालय बैठक ११ बजे बस्दै












