Advertisement

एमालले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैे

आज नेकपा एमालेले काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।
जनसभामा ६० हजार मान्छे उतार्ने एमालेका नेता महेश बस्नेतले दाबी गरेका छन । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरिएको हो । यो जनसभालाई एमालेले शक्ति प्रदर्शनको रुपमा अथ्र्याउँदै आएको छ ।