आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समिति विधायन समिति र सार्वजनिक समितिको बैठक बस्दैछ ।
बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । सिंहदरबार स्थित समितिको कार्यालयमा बस्ने बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ । त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–२०८२ माथि छलफल हुनेछ ।
आज विधायन समिति र सार्वजनिक समितिको बैठक बस्दै












