रातभर बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानदेखि खुलेको छ
बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा सुचारु गरिएको । जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हाल सडकखण्डमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। सो क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेकाले यात्रु र सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज बिहानदेखि नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो












